Live on
Your Voice, Your Power
काठमाडौं- लिबियाको राजधानी त्रिपोलीमा आप्रवासी थुनुवा केन्द्रमा लक्षित गरी गराइएको बम विस्फोटमा एक जना नेपालीको ज्यान गएको छ । मंगलबार राति भएको बम विस्फोटमा परी ज्यान गुमाउने २७ वर्षका नेपाली युवा सन्तोष श्रेष्ठ रहेको अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएम लिबियाले जनाएको छ। ४४ जनाभन्दा बढीको ज्यान जाने गरी भएको आक्रमणमा घाइते भएका श्रेष्ठको उपचारको क्रममा अस्पतालमा…