Khabarhub

लोकसेवाको विज्ञापन सच्याउन माग

काठमाडौं– राष्ट्रिय अपांग महासघ नेपालले हालै लोकसेवा आयोगले गरेको स्थानीय तहको कर्मचारी पदपूर्तिका लागि गरेको विज्ञापन सच्याउन माग गरेको छ । महासंघका वरिष्ठ उपाध्यक्ष रमेश लामाले सोमबार विज्ञप्ति जारी गर्दै निजामती सेवा ऐनले अपाङ्गता भएका व्यक्तिलाई पाँच प्रतिशत आरक्षणको व्यवस्था गरे पनि आयोगले निकालेको नौ हजार १६१ पदको विज्ञापनमा तीन जनालाई मात्र आरक्षण गरेकाले ऐनअनुसार…