Khabarhub

आज मदन–आश्रित स्मृति दिवस

काठमाडौं–तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराम आश्रितको सम्झनामा आज (शुक्रबार) विभिन्न कार्यक्रम गरी मदन–आश्रितको सम्झना गरिँदैछ । २०५० साल जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा परी ज्यान गुमाएका नेतालाई आदर्श मान्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लगायतका दलले बेग्लाबेग्लै कार्यक्रमको आयोजना गरी मदन–आश्रितलाई सम्झना गर्दैछन्। रहस्यमय रुपमा भएको यो दुर्घटनाको २६…