Khabarhub

कांग्रेसद्वारा नीति तथा कार्यक्रम अघि प्रि-बजेट छलफलको माग

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले प्रि–बजेट छलफल अघि नीति तथा कार्यक्रम ल्याउन लागेको भन्दै विरोध जनाएको छ । कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकले सरकारले बजेट अधिवेशनमा सिधै नीति तथा कार्यक्रम ल्याउन लागेको र त्यो पारित गरेपछि मात्र प्रि बजेट छलफल गराउने भन्ने सरकारको धारणा आएको भन्दै विरोध गरेको हो । कांग्रेसका प्रमुख…