Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य माधव ढुंगेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे सार्वजनिक तथा संगठनात्मक व्यवहारमा सावधानी अपनाउनुपर्ने सुझाव दिएका छन्। उनले भण्डारीको पार्टी सदस्यता नवीकरणलाई ‘सामान्य प्रक्रिया मात्र नभई, नेतृत्व तहकै उच्च समझदारीको विषय’ भएको औंल्याउँदै उनलाई विवादास्पद बनाउनु पार्टी र व्यक्ति दुवैका लागि हानिकारक हुने चेतावनी दिए। ढुंगेलले मंगलबार केन्द्रीय कमिटीमा धारणा राख्ने क्रममा…