Khabarhub

भीम रावलको कटाक्ष : ओलीको अतृप्त सत्ता भोक शान्त पार्न कार्यदल बनाउनू

काठमाडौं- नेकपा (एमाले) का पूर्वउपाध्यक्ष डा. भीम रावलले केपी शर्मा ओलीलाई आजीवन नेतृत्वमा रहन दिने गरि ७० वर्षे उमेर हदको सीमा हटाउने प्रस्तावप्रति व्यंग्य गरेका छन् । अध्यक्ष ओलीले पार्टीमा रहेका उमेरसम्बन्धी सीमा हटाउने प्रस्ताव बैठकमा अघि सारेपछि डा. रावलले सामाजिक सञ्जालमार्फत व्यंग्य र प्रश्न गरेका छन् । ‘७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा…