Live on
Your Voice, Your Power
काठमाडौं– ‘कसरी नेतृत्वलाई अप्ठ्यारो पार्न सकिन्छ भनेर बोल्ने नेताहरूबारे विचार गरिन्छ, नोटिस गरिएको छ’, स्थायी कमिटी सदस्य भानुभक्त ढकालको यो अभिव्यक्तिका कारण एमाले वृत्त यतिबेला तरंगित छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किने कुराले ध्रुवीकृत नेता कार्यकर्तालाई ढकालको यो भनाइले झन् उद्धेलित बनाएको छ । एमालेको संगठन समन्वय विभाग संयोजकसमेत रहेका ढकालले गत असार २६…