Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेभित्र गहिरिँदो आन्तरिक असन्तुष्टि र विवादबीच केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले नेतृत्वको कार्यशैलीप्रति कडा टिप्पणी गरेकी छिन्। पार्टी सक्किने दिशातिर गइरहेको भन्दै उनले विगतका सबै निर्णयको सांगोपांगो समीक्षा गर्नुपर्ने धारणा राखेकी हुन्। पार्टी सचिव योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत च्यासलमा बस्ने र बाहिर बस्ने नेताहरूबीचको भनाभन रोक्न आह्वान गरेपछि प्रतिक्रिया दिँदै तिमल्सिनाले भनिन्, ‘राजावादीलाई बोकेर…