Live on
Your Voice, Your Power
भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेताहरुले इमान्दारिताका साथ काम गरेमात्रै संविधानको पूर्ण रुपमा कार्यान्वयन गर्न सकिने बताएका छन् । संविधान दिवसका अवसरमा आज ख्वपः कलेज, ख्वपः माविले यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयन र संशोधनको प्रश्न’ विषयक अन्तरक्रियामा उहाँले नेताहरुले संविधान कार्यान्वयनका लागि व्यक्तिगत स्वार्थ त्याग्नुपर्नेमा जोड दिए । “नेताहरुले व्यक्तिगत स्वार्थ…