समाचार Archives | Page 1061 of 8189 | Khabarhub Khabarhub

कुम्भराजको बयान- धनराज पत्नी ज्योतिले सहकारीको साढे १२ करोडले बिटक्वाइन किनिन्

काठमाडौं- ललितपुरको महालक्ष्मीस्थान नगरपालिका-५ स्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्मराज गुरुङले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग सम्बन्धित अर्को गम्भीर बयान दिएका छन् । धनराजसँग सम्बन्धविच्छेद गरिसकेकी भनिएकी ज्योति गुरुङले मितेरी सहकारीबाट निकालेको १२ करोड ५० लाख रुपैयाँ बिटक्वाइनमा लगानी गरेको उनले बयानमा बताएका छन् । सहकारीबाट झिकेको पैसा बिटक्वाइनमा लगानी गर्न ज्योतिले…