Khabarhub

प्रतिनिधि सभामा विपक्षीको अवरोध, गृहमन्त्रीको राजीनामा माग्दै नाराबाजी

काठमाडौं– प्रतिनिधिसभाको बैठक आज (बुधबार) पनि सुचारू हुन सकिरहेको छैन । प्रतिपक्षी दलहरूको अवरोधका कारण बुधबार बैठक सुरु भए पनि अगाडि बढ्न सकेको छैन । दिउँसो १ बजेका लागि बोलाइएको बैठक सहमति जुटाउने प्रयास स्वरुप सवा ३ बजेका लागि सारिएको थियो । तर, बैठक झण्डै आधा घण्टापछि सुरु भएको थियो । प्रतिपक्षी दलहरूले बैठक सुरु…