Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले संसद्को गतिरोध अन्त्यका लागि प्रतिपक्षी दल जिम्मेवार बन्न नसकेको बताएका छन् । संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले बिहीबार संसदको गतिरोध अन्त्य हुने र गृहमन्त्रीले बोल्न पाउने विश्वास सत्तापक्षको रहेपछि प्रतिपक्षी दल जिम्मेवार बन्न नसक्दा संसद् अवरुद्ध भएको बताए । उनले शुक्रबार १ बजे…