Khabarhub

‘गठबन्धनकै कारण मुलुकको आर्थिक अवस्था अस्तव्यस्त’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले गठबन्धन सरकारका कारण मुलुकको आर्थिक अवस्थामा अस्तव्यस्त भएको बताएका छन् । शनिबार काठमाडौंमा केन्द्रीय अर्थ तथा योजना विभागको बुलेटिन सार्वजनिक गर्दै पोखरेलले गठबन्धनका नेताहरूको ध्यान आर्थिक लाभमात्रै भएकाले मुलुकको आर्थिक अवस्थामा अस्तव्यस्त भएको बताएका हुन् ।  उनले मुलुकको बिग्रिएको आर्थिक अवस्थालाई सही दिशामा ल्याउने काम एमाले मात्रै गर्ने…