Live on
Your Voice, Your Power
काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संविधान जारी भएपछि हालसम्म २१४ ऐन बनाइसकेको बताएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, बागमती प्रदेश र फेडरलिज्म एउण्ड लोकलाइजेसन सेन्टरले शनिबार काठमाडौंमा आयोजना गरेको ‘विधायिक अन्तरसम्बन्ध र कानूनको मापन’ अन्तरक्रियामा उनले आवश्यकताअनुसार कानून बनाउने काम भइरहेको बताए । ‘आवश्यकताअनुसार थप कानून बनाउने काम पनि भइरहेको…