Live on
Your Voice, Your Power
काठमाडौं– रेशम चौधरी छुटेका छन् । डिल्लीबजार कारागारबाट चौधरी छुटेको जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले जानकारी दिए। उनलाई लिन जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मूक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतका नेताहरू पुगेका छन्। 'नाउपा संरक्षक छुट्नुभएको छ अब हामी केही समयपछि बैठक गर्दैछौँ । पार्टी एकता कहिले गर्ने भन्ने अहिले निर्णय भएको छैन।' यो…