Khabarhub

प्रचण्डले भने– सरकार लाज पचाएर शिक्षकको अपमान गर्नेतर्फ लागेको छ

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पूष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकारलाई सुशासनविरोधी सरकारको संज्ञा दिएका छन् । यो सरकार सुशासनविरोधि भएकाले लाज पचाएर शिक्षकलाई अपमानित गर्नेतर्फ लागेको उनले आरोप लगाए । प्रेस सेन्टर नेपालको शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै शनिबार उनले प्रधानमन्त्री केपी शर्मा ओली विपक्षमा हुँदा शिक्षकहरूलाई आन्दोलन गर्न उक्साएको…