Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले संसदीय दलको नेतासमेत रहेका सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार संसद् अधिवेशनमा प्रस्तुत हुन नसकिने आशय प्रकट गरेका छन् । माघ १८ गतेबाट सुरु हुन लागेको संसद् अधिवेशनबारे संसदीय दलको बैठक जारी रहेका बेला गोरखा–१ बाट निर्वाचित सांसद बजगाईँले सभापति देउवाको निर्देशनअनुसार अधिवेशनमा प्रस्तुत हुन नसकिने आशय व्यक्त गरेका हुन् ।…