समाचार Archives | Page 1458 of 8374 | Khabarhub Khabarhub

‘अफलाइन राइडिङ’ गर्दा युवतीले गुमाइन् ज्यान

काठमाडौं- सरकारले अवैधानिक घोषित गरेको ‘अफलाइन राइडिङ’का क्रममा एकजना युवतीले ज्यान गुमाएको खुलेको छ। राइड सेयरिङ एपहरूलाई छलेर ‘अफलाइन राइडिङ’का क्रममा दुर्घटना हु्ँदा असार १५ गते राति साढे ९ बजेतिर गोर्खाको सिरानचोक–२ की अनु गुरुङको ज्यान गएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गुरुङ दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उनलाई घटनास्थलमै छाडेर भागेका तीनजना…