Live on
Your Voice, Your Power
काठमाडौं- गत कात्तिक १९ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग महाराजगञ्जस्थित निवासमा भेटेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डढेल्धुराबाट अझै चुनाव लड्ने आकांक्षा सार्वजनिक गरे । आफूलाई भेट्न आउने नेताहरूलाई ७९ वर्षीय देउवाले अझै संसदीय राजनीति नछाड्ने जनाउ दिइरहेका छन् । खासमा गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनले देउवा, एमाले अध्यक्ष…