Live on
Your Voice, Your Power
काठमाडौं- सत्तारुढ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गत असारमा अचानक सरकार छाड्नुपरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमा छटपटी देखिन थालेको बताएका छन् । मंसिर ७ मा काठमाडौंमा हुने जागरण सभाको सन्दर्भसहित समसामयिक राजनीतिबारे एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग र प्रेस चौतारी नेपालले बुधबार गरेको सम्पादकहरूसँगको छलफलमा बोल्दै उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन् ।…