Khabarhub

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज, सरकारलाई दिएको समर्थन फिर्ताको तयारी

काठमाडौँ- माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा ओली सरकारलाई दिएको समर्थन फिर्ताको तयारी भएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । ' समर्थन फिर्तासँगै अविश्वासको प्रस्तावलाई पनि कसरी मुभ गराउने भन्ने प्राविधिक पक्षबारे पनि आज छलफल गर्छौँ, यसबारे कांग्रेस र जसपासँग भएको अनौपचारिक…