Khabarhub

ओलीको ‘ताण्डव’लाई पराजित गरेर लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ : नेता भुसाल

काठमाडौँ– नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्रीको तर्फबाट दुनियाँसँग माफी मागेका छन्। नेकपा एमालेको ओली पक्षले निलम्बन गरेपछि प्रतिक्रिया दिँदै उनले आफ्नो अध्यक्षको तर्फबाट भएको गल्तीका कारण आफूले माफी मागेको सामाजिक सञ्जालमार्फत बताएका छन् । ‘मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादीका लागि मैले दुनियाँसँग माफी माग्छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । उनले प्रधानमन्त्री…