Live on
Your Voice, Your Power
कोरिया– साहित्यकार तथा जनता समाजवादी पार्टीका युवा नेता मिलनकान्छा किरातीले वर्तमान ओली सरकार प्रतिगमनकारी, दलाल, पूँजीपतिको कार्यकारी समिति रहेको आरोप लगाएका छन् । ‘समृद्ध नेपाल निर्माणको लागि मेलोमा फर्कौँ’ अभियानले आयोजना गरेको भर्चुअल कार्यक्रमलाई कोरियाबाट सम्बोधन गर्दै किरातीले ओली सरकारलाई प्रतिगमनकारीको संज्ञा दिएका हुन । सो अभियानको सेन्ट्रल कोर्डिनेटरसमेत रहेका किरातीले मेलोमा फर्कनु अघि नै…