Khabarhub

प्राप्त उपलब्धी रक्षा गर्ने दायित्व हाम्रो काँधमा– प्रचण्ड

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सात दशक लामो संघर्षबाट प्राप्त उपलब्धी रक्षा गर्ने दायित्व हाम्रो काँधमा आएको बताएका छन् । नेकपाको प्रचण्ड–नेपाल समूहले बबरमहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले हुँदै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको आरोप लगाए । उनले संविधानविद्, कानुन व्यवसायी तथा नागरिक समाज…