Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा (एमाले) का सांसद रघुजी पन्तले ‘हिंसा’ शब्द असंसदीय नभएको जिकिर गरेका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा बोल्ने क्रममा उनले आफूले नै धेरैपटक यो शब्द संसद्मै बोलेको भन्दै हिंसा शब्द असंसदीय नभएको बताएका हुन् । ‘यो संसद राजनीतिक बहसको थलो पनि हो । जुनबेला माओवादी पार्टी भन्ने नामै थिएन, ०४७ सालको संविधानपछि हामी…