Live on
Your Voice, Your Power
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक मंगलबार दिउँसो १ बजेका सम्मका लागि सरेको छ । आज विहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेका सम्मका लागि सरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका नेकपाका प्रचारविभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पद र पार्टी अध्यक्ष पदबाट राजीनामा…