Live on
Your Voice, Your Power
काठमाडौं- कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले पार्टीलाई दिएको स्पष्टिकरण पत्र सार्वजनिक गरेका छन् । जोशीलाई पार्टीले पाँच वर्षका लागि निष्कासन गरेपछि उनले पार्टीलाई दिएको स्पष्टीकरण सार्वजनिक गरेका हुन् । कांग्रेसको अनुशासन समितिले जोशीको स्पष्टिकरण पत्रमा चित्तबुझ्दो जवाफ नआएको भन्दै पार्टीबाट निष्कासन गरेको थियो । उनले सामाजिक सञ्जालमार्फत आफूले पार्टीको अनुशासन समितिलाई बुझाएको स्पष्टीकरण पत्र सार्वजनिक गरेका…