Live on
Your Voice, Your Power
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी भित्रको विवाद समाधान गर्न दुई अध्यक्ष छलफलमा जुटेपनि सचिवालयका बहुमत सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाव दिँदै स्थायी कमिटी बैठकलाई निरन्तरता दिने निष्कर्ष निकालेको छ । बिहान ९ बजेदेखि २ घण्टा भन्दा बढी प्रचण्डनिवास खुमलटारमा बसेको बैठकले जसरी पनि स्थायी कमिटी बैठकलाई अघि बढाउने निर्षकर्ष निकालेको एक सचिवालय सदस्यले जानकारी…