Khabarhub

नेकपामा गम्भीर संकट आउन सक्छ : प्रचण्ड (मन्तव्यको पूर्णपाठसहित)

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक विवादले पार्टीमा गम्भीर संकट आउन सक्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवसको सन्दर्भमा आयोजित श्रद्धाञ्‍जली कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीको विवादले गम्भीर संकट निम्तने बताए । कम्युनिस्ट नेताहरु पुष्पलाल र नरबहादुर कर्मचार्यलाई स्मरण गर्दै उनले भने, 'अर्काको…