Khabarhub

सरकार जनताको अभिभावक बन्न सकेन : देउवा (संसदमा सम्बोधनको पूर्णपाठ)

काठमाडौं- नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले सरकारले वर्तमान समस्यालाई ठीक ढंगले हल गर्न नसकेको आरोप लगाएका छन् । आजको संसद बैठकमा सम्बोधन गर्दै देउवाले सरकारले यतिबेला आफूलाई अभिभावकका रुपमा उभ्याउनु पर्ने भएपनि त्यो गर्न नसकेको बताए । देउवाले संसदमा गरेको सम्बोधनको पूर्णपाठ पढ्नुहोस सम्माननीय सभामुख महोदय, हामी सबै जान्दछौं यो असाधारण समय हो । यस्तो…