Khabarhub

प्रधानमन्त्री ओली सच्चिने कुनै छाँटकाँट देखिएन: डा. भट्टराई

काठमाडौं- पूर्वप्रधानमन्त्री डा‍. बाबुराम भट्टराईले प्रधानमन्त्री सच्चिने कुनै छाँटकाँट नदेखिएको आरोप लगाएका छन् । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको मंगलबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको जवाफ सुनेपछि भट्टराईले कमी कमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट नदेखिएको प्रतिक्रिया दिएका हुन्। उनले सामाजि सञ्जाल ट्वीटरमा लेखेका छन्- ३ घण्टाको स्पष्टीकरण सुन्दा आफ्ना कमिकमजोरी स्वीकार्ने र सच्चिने…