Live on
Your Voice, Your Power
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी नेकपा नेता प्रभु साहले पार्टीलाई अन्तरिम विधान बमोजिम दुई पक्षको सहमतिमा अगाडि बढाउनुपर्ने बताएका छन् । तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी) मिलेर बनेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बने पनि फरक-फरक विचार र विरासत बोकेको दुई पार्टीबीच भएको एकता एकीकृत विचार, संगठन र नेतृत्व निर्माण संक्रमणकालीन अवस्थामा रहेकाले विधान र…