Live on
Your Voice, Your Power
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पास हुने बताएका छन् । सरकार गठन भएको दुई वर्षमा गरेका कामबारे शनिबार संसद्लाई जानकारी गराउने क्रममा प्रधानमन्त्री ओलीले सभामुखले संसदमा पेश गर्नासाथ एमसीसी पास हुने बताएका हुन् । एमसीसी बारेको विवाद राजनीतिक दलहरुको विषय भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । एमसीसीबारे उनकै दल नेकपामा…