Khabarhub

संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न कांग्रेसको माग

काठमाडौं– नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभाका सदस्य रहेका दुर्गाप्रसाद उपाध्यायको निधन भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभामा हुन लागेको प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न माग गरेको छ । प्रधानमन्त्री ओलीले आज दुई बजे प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले आफ्नो कार्यकाल दुई वर्ष पुगेको अवसरमा सरकारका उपलब्धीबारे प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ…