Khabarhub

आरआर क्याम्पसमा नेकपा र कांग्रेस निकट विद्यार्थीबीच झडप

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस निकट विद्यार्थी संगठनबीच झडप भएको छ । काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा नेकपा निकट अनेरास्ववियू र कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेवि संघ)का कार्यकर्ताहरुबीच झडप भएको हो । झडपमा करिब १० जनाजति घाइते भएका छन् । महानगरीय प्रहरी बृत्त सिंहदरबारका अनुसार झडपमा संलग्न…