Live on
Your Voice, Your Power
बझाङ– बझाङमा सोमबार अपराह्न भएको जीप दुर्घटनामा परी ज्यान गुमाउने नौ जनाको सनाखत भएको छ । सदरमुकाम चैनपुर नजीकै रहेको डुङरीबाट मष्टा गाउँपालिका जाँदै गरेको से १ ज १०७२ नम्बरको जीप डौँठी भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मष्टाका कलकबहादुर खड्का र उनका छोरा, जुनधारा खड्का, नैन खड्का, धौली खड्का, जुना…