Live on
Your Voice, Your Power
काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल छिमेकी चीनको बेइजिङमा भएको दोस्रो ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ का लागि अन्तर्राष्ट्रिय सहायता फोरममा भाग लिई आइतबार स्वदेश फर्किएका छन् । स्वदेश फर्केपछि नेता नेपालले आफ्नो भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप प्रभाढ भएको र नेपालप्रति चिनियाँ नेताको सद्भाव देखिएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए…