Live on
Your Voice, Your Power
जनकपुरधाम- मधेश आन्दोलनका शहीदहरुको सम्झनामा आज (माघ ५ गते) प्रदेश नम्बर २ मा बलिदानी दिवस मनाइँदैछ । प्रथम मधेश विद्रोहको क्रममा २०६३ माघ ५ गते सिरहाको लहानमा रमेश महतोले दिएको प्रथम बलिदानीको सम्झनामा मधेश केन्द्रित दलले माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउदै आएका छन् । दिवसको अवसरमा प्रदेश २ सरकारले विरगंजमा औपचारिक कार्यक्रमको आयोजना…