समाचार Archives | Page 2006 of 7996 | Khabarhub Khabarhub

चाडपर्वमार्फत सद्भाव फैलाउन अध्यक्ष ओली आग्रह

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशका विभिन्न समुदायले मनाउने चाडपर्वमार्फत सामाजिक सद्भाव फैलाउन आग्रह गरेका छन् । एमाले सम्पर्क समन्वय कमिटीले आज दसैँ–तिहार नेपाल सम्वत, छठपर्वको अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, “हाम्रो मुलुक भौगोलिक विविधिता भएकाले चाडपर्बमार्फत सामाजिक सद्भाव फैलाउनुपर्छ ।” अध्यक्ष ओलीले आफ्नो विचार अरुले…