Live on
Your Voice, Your Power
काठमाडौँ– चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपालले महिला भलिबलमा सान्त्वना जित हासिल गरेको छ । नेपालले मङ्गोलियालाई ३–२ सेटले पराजित गरेको हो । जितसँगै नेपाल जारी प्रतियोगितामा ११औँ स्थानमा रहन सफल भएको छ । महिला भलिबलमा १३ मुलुक सहभागी भएका थिए । आजको खेलमा पहिलो सेट मङ्गोलियाले २५–१७ अंकले जित्यो । दोस्रो सेटमा भने…