Khabarhub

विराटनगर विमानस्थल विस्तारका लागि छिटो निर्णय गर्न मुख्यमन्त्री राईको आग्रह

विराटनगर– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थलको विस्तार र जग्गा अधिग्रहणको निर्णय यही महिना भित्र गर्न सम्वन्धित निकायलाई आग्रह गरेका छन् । नागरिक उड्ययन प्राधिकरणले विराटनगरमा आयोजना गरेको विराटनगर विमानस्थलको गुरु योजना सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले प्रदेश सरकार विमानस्थलको धावन मार्ग विस्तारमा आवश्यक सहयोग गर्न तयार रहेको बताए । प्रदेश…