Live on
Your Voice, Your Power
कास्की–कास्की निर्वाचन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । अहिले पोखरा उपमहानगरपालिका ३३ र २१ वडाको मतगणना सम्पन्न भएको मतगणना स्थलमै रहेका सञ्चारकर्मी सुबास पौडेलले जानकारी दिए । पौडेलका अनुसार वडा नम्बर ३३ को मतगणना सकिँदा नेकपाकी उम्मेद्वार विद्या भट्टराईले ३ हजार २ सय ७६ मत प्राप्त गरेकी छन् । त्यस्तै २१…