Khabarhub

ऊर्जामन्त्रीको निर्देशन– काम नगर्ने कर्मचारी जिम्मेबारीबाट हट्नुहोस्

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कार्यसम्पादन सम्झौताअनुसार आफ्नो जिम्मेवारी निर्वाह गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएका छन् । आइतबार मन्त्रालयमा आयोजित चालू आर्थिक वर्षको प्रथम चौमासिक प्रगति समीक्षा एवं राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा उहाँले आफू र मातहतका निकायले गरेको कार्यसम्पादन सम्झौताअनुसार काम गर्न आग्रह गर्दै यदि कुनै कठिनाइ भए जिम्मेवारीबाट हट्न…