Live on
Your Voice, Your Power
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र जर्मनीको डी लिंके पार्टीबीच ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । विहीबार भएको एक कार्यक्रममा नेकपाका विदेश विभाग उपप्रमुख समेत रहेका नेता विष्णु रिजाल र जर्मनीको डी लिंके पार्टीका प्रतिनिधिबीच ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको हो । ६ बुँदे समझदारी पत्रमा दुई पार्टीबीच आपसी सहयोग…