Khabarhub

विप्लवका २ नेता नवलपरासीबाट पक्राउ

नवलपरासी- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका २ जिल्ला पक्राउ परेका छन् । गस्तीमा रहेको प्रहरीको टोलीले पश्चिम नवलपरासीका जिल्ला सदस्य कमालुद्दिन अन्सारी र शारदा भण्डारीलाई पक्राउ गरेको हो। अन्सारीलाई बिहीबार बिहान र भण्डारीलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। दुवै आगो लगाएको सङ्गठित अपराध मुद्दामा फरार रहेको जिल्ला प्रहरी कार्यालय…