समाचार Archives | Page 2092 of 7969 | Khabarhub Khabarhub

बैतडीमा एक बालिका मृत फेला

बैतडी – बैतडीमा एक बालिका शनिवार मृत फेला परेकी छिन्। जिल्लाको दशरथचन्द नगरपालिका–१ मुणापका लोकेन्द्र सिंह भाटकी १२ वर्षीया छोरी मनिषा भाट शनिवार दिउंसो घरभित्रै मृत अवस्थामा फेला परेकी हुन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता योगेश खत्रीकाअनुसार उनी झुण्डिएको अवस्थामा फेला परेकी हुन्। प्रहरीको टोलि अहिले घटनास्थल पुगेको छ। घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला…