Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले नेपालमा अझै क्रान्ति अपरिहार्य रहेको बताएका छन् । जनयुद्धका योद्धा एवं वरिष्ठ साहित्यकार घनश्याम ढकालको स्मृतिमा प्रकाशित ‘घनश्याम ढकाल स्मृतिग्रन्थ’को शनिवार गर्दै वैद्यले नेपालमा गणतन्त्र स्थापना भइसकेको भए पनि नेपाली जनताको जीवनस्तरमा अझै कुनै परिवर्तन नआएकाले क्रान्ति अपरिहार्य भएको बताए । उनले माक्र्सवादी दर्शनमा आस्था राख्ने…