Khabarhub

सरकारले लगायो विप्लवको पार्टीमाथि प्रतिबन्ध, आपराधिक संगठन भएको ठहर

काठमाडौं– सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा माथि प्रतिबन्ध लगाएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूह आपराधिक संगठनको रुपमा रहेको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको हो । विप्लव नेतृत्वको नेकपाको पछिल्ला गतिविधि हिंसात्मक भएको, शान्ति सुरक्षामा चुनौती थपिएको भन्दै मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध लगाएको एक जना मन्त्रीले खबरहबलाई बताए । ‘विप्लव समूहको…