Khabarhub

भरतमोहन अधिकारीलाई भेट्न रक्षामन्त्री पोखरेल अस्पतालमा

काठमाडौं : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शुक्रबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन्। धुम्बाराहीस्थित ह्याम्स अस्पताल पुगेर नेता अधिकारीको स्वास्थ्य अवस्थाबारे रक्षामन्त्री पोखरेलले जानकारी लिएको उनका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिए। माघ २ गते उनको स्वास्थ्यमा समस्या आएपछि मेडिसिटीमा भर्ना गरिएको थियो। मेडिसिटीमा उपचारमा सुधार…