समाचार Archives | Page 2167 of 7942 | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठक : भ्रष्टाचार निर्मूल पार्न सरकारको ध्यानाकर्षण

काठमाडौँ– सांसदहरुले मुलुकमा व्याप्त भ्रष्टाचार, अनियमितता, तस्करी नियन्त्रण गरी सुशासन प्रवर्द्धन गर्न तथा जनसरोकारका विषयलाई सम्बोधन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनीहरूले सार्वजनिक महत्व र जनसरोकारका विषयको सम्बोधन हुनेगरि विद्यमान समसामयिक विषयमा ध्यानाकर्षण गराएका हुन् । सांसद डा चन्दा कार्की भण्डारीले भ्रष्टाचार, कुशासन, तस्करी र संस्थागत अपराध मूल…